business news,
नेपाली सेनाले कल्याणकारी कोषवाट सेवामूलक क्षेत्रमा लगानी गर्ने
Posted by Unknown
Published on Thursday, August 15, 2013
सेनाका प्रवक्तला सहायकरथी सुरेश शर्माले
कोषको रकमलाई सेवामूलक क्षेत्रमा लगानी गर्नेबारे आन्तरिक छलफल भएपनि
क्षेत्रको टुंगो नलागेको बताए । विभिन्न बैँक तथा वित्तीय संस्थामा जम्मा
गरिएको रकमबाट आउने ब्याजदर घटबढ हुँदा कोषमा आश्रति कार्यक्रम सञ्चालनमा
असर पुगेकाले दीर्घकालिन सेवा आम्दानीका स्रोतबारे छलफल भइरहेको उनले
स्पष्ट पारे । ‘कल्याणकारी योजना अन्तरर्गत सञ्चालित विभिन्न कार्यक्रम र
शीर्षकमा हुँदै आएको खर्च धान्न तथा कोषको रकमलाई अझ बृहत बनाउन अरु
सेवामूलक क्षेत्रमा लगानी गर्दा उचित हुने हाम्रो सोच हो , प्रवक्ता
शर्माले भने ,’केही समयभित्रै लगानीका सम्भावित क्षेत्रबारे औपचारिक धारणा
बाहिर ल्याउने छौँ ।’
ब्याजदरमा घटबढ हुने भएकाले बैँक तथा वित्तीय संस्थामा गरिएको लगानीलाई समेत सेनाले विस्तारै घटाउँदै लैजाने सोच बनाएको छ । आजको कारोबार दैनिकले समाचार छापेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





