Sport news,
नेपाली टोलीद्धारा बहराइनको इष्ट रिफा क्लबलाई पराजित
Posted by Unknown
Published on Wednesday, August 14, 2013
पहिलो मैत्रीपूर्ण खेलमा बहराइनको २३ वर्ष मूनिको टोलीसंग ३-० ले पराजित भएको नेपाली टोलीले बहराइन शहरमा गएराति भएको दोस्रो मैत्रीपूर्ण खेलमा बहराइनको प्रिमियर डिभिजन क्लब रिफालार्इ १-० गोल अन्तरले पराजित गरेको हो ।
मैत्रीपूर्ण खेलमा नेपाललाई जित दिलाउन खेलको ६१ औ मिनेतमा अनिल गुरुङले गोल गरे । अनिलले मिडफिल्डर जगजित श्रेष्ठको सटिक पासमा गोल गरेका हुन् । नेपाली टोली बहराइन बसार्इपछि बुधवार कुवेत प्रस्थान गर्दैछ । नेपाली टोलीले कुवेतमा थप १० दिन अभ्यास खेल खेल्नेछ भने अगष्ट २५ तारिखमा स्वदेश फर्किने छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





