Intresting news,
बेहुला र बेहुली मात्र होइन जन्ती र लोकन्ती समेत निर्वस्त्र
Posted by Unknown
Published on Wednesday, August 14, 2013
समाचार अनुसार चीनमा निर्वस्त्र विवाह भनिने त्यस्तो विवाह लुगा नलगाइकन गरिने विवाह नभै विना दाइजो गरिने विवाह हो, जुन पछिल्लो समयमा लोकपि्रय बन्दै गएको छ । विवाहमा कार तथा घर दाइजो दिने प्रथा चीनमा समेत छ ।
तर त्यसको साथसाथै दाइजो विनाको निर्वस्त्र विवाहको परम्परा समेत रहेको छ । पछिल्लो समय दाइजो विवाह भन्दा निर्वस्त्र विवाह गर्न धेरै जनाले मन पराउने गरेको एक अध्ययनले देखाएको छ ।
१३ अगष्टका दिन पर्ने चिनिया भ्यालेन्टाइन डे का अवसरमा चीनका विभिन्न ५ वटा ठूला सहरका झण्डै १६ लाख जना मानिसमा गरिएको सर्भेक्षणले यस्तो देखाएको छ ।
चाइना डेलीका अनुसार चिनिया युवाहरुमा निर्वस्त्र विवाहप्रतिको क्रेज बढ्दो छ । सर्भेक्षणमा ४५ प्रतिशतले निर्वस्त्र विवाहलाई मन पराएका छन । तर अहिले सम्म चीनमा केवल ३० प्रतिशत विवाह मात्र दाइजो विना हुने गरेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





