Intresting news,
सेक्सी बनाउन ओठमा सय सुइ
Posted by Unknown
Published on Thursday, July 4, 2013
कार्टुनको एक महिला पात्रको सेक्सी ओठबाट प्रभावित भएर आफ्नो ओठलाई पनि त्यस्तै बनाउने नशा चढेपछि ओठ सेक्सी बनाउन सुइ घोच्ने क्रिस्टिना री २३ वर्षकी भइन् । सेक्सी ओठ बनाउने भुतलाई शान्त पार्दा उनको ओठ निकै कुरुप बनेको छ तापनि उनले विश्वको सबैभन्दा ठूलो ओठ भएको व्यक्तिको रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएकी छिन् ।रुसकको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना आफैमा नङको सौन्दर्य विज्ञ हुन् । उनमा आफ्नो ओठलाई गुलाबी तथा सेक्सी बनाउने चाहना यति धेरै भयो की उनले ६,२०० डलर तिरेर आफ्नो ओठमा झण्डै १०० पटक सिलिकन इन्जेक्सन लगाइन् ।
आफुलाई आफ्ना ओठ मन नपरेको र कार्टुनकी पात्र जेसिका रेबिटका जस्ता बनाउने इच्छा जागेकाले आफुले ओठमा सुइ लगाएको उनी बताउँछिन् । उनले १७ वर्षकी हुँदा पहिलोपटक ओठमा सुइ हानेकी थिइन् र त्यो सिलसिला वर्षैपिच्छे बढ्दै गयो । हरे भगवान मान्छेका इच्छा पनि कस्ता कस्ता रु
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





