Literature,
प्रेम प्रतिकको गजल
Posted by Unknown
Published on Thursday, July 4, 2013
![]() |
| प्रेम प्रतिक |
सुनौलाबजार गाउँ विकास समिती वडा नं. ६ धादिङका एक जुझारु युवा प्रेम प्रतिकले पछिल्लो समय धेरै रोदनका गजलहरु लेखिरहेको पाईन्छ । सामाजिक सञ्जाल फेसबुकमा समेत हामीले उहाँको गजल पढ्न पाउँछौँ । संचारकर्मी समेत रहेका प्रतिकको गजल समावेशी अनलाईनमा पनि ।....
पिडामुक्त हुनलाई पिएँ अलिकति
हिजो म बेहोसीमा थिएँ अलिकति
पिडा दियौ यो मनलाई खुशी दिइनौ
मन बुझाउन नशा लिएँ अलिकति
रंगिन यो दुनियाँ रंगहिन भएपछि
आफ्नै मुटु चिरेर सिएँ अलिकति
धोकेवाजहरूको धोकै धोका पाएर
वास्तविक संसार हेर्न जिएँ अलिकति
पिडा अनि चोटमा भौंतारीनेहरूलाई
दिलमा ठाउँ बस्नलाई दिएँ अलिकति
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...






