Literature,
ढोलाका कुशुम सिर्मलको गजल
Posted by Unknown
Published on Wednesday, July 3, 2013
गजल
कति गर्छौ माया नसोध, यसको आकार हुन्न
साँचो प्रेम आत्मा देखी, यसको ब्यापार हुन्न
चरिको दुई पखेटा बन्नु, माया गर्ने जोडी हरु
विश्वाश र भर नभए त सपना साकार हुन्न
नडगमगाउनु पाइला, गोरेटोमा काँडे तार लागे
माया बिना त आखिर जीवनको आधार हुन्न
सुन हुन्न माया भित्र, गुन हुन्न माया भित्र
न हुन्छ रिस, द्वेश, मायाभित्र आभार हुन्न
कति गर्छौ माया नसोध, यसको आकार हुन्न
साँचो प्रेम आत्मा देखी, यसको ब्यापार हुन्न
कति गर्छौ माया नसोध, यसको आकार हुन्नसाँचो प्रेम आत्मा देखी, यसको ब्यापार हुन्न
चरिको दुई पखेटा बन्नु, माया गर्ने जोडी हरु
विश्वाश र भर नभए त सपना साकार हुन्न
नडगमगाउनु पाइला, गोरेटोमा काँडे तार लागे
माया बिना त आखिर जीवनको आधार हुन्न
सुन हुन्न माया भित्र, गुन हुन्न माया भित्र
न हुन्छ रिस, द्वेश, मायाभित्र आभार हुन्न
कति गर्छौ माया नसोध, यसको आकार हुन्न
साँचो प्रेम आत्मा देखी, यसको ब्यापार हुन्न
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...