International news,
मुस्लिम ब्रदरहुडका सयौं कार्यकर्ता तथा मुर्सीका समर्थकहरु सडकमा
Posted by Unknown
Published on Friday, July 5, 2013
सेनाद्वारा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको पार्टी ब्रदरहुडका उनीहरुले सैनिक कदमको विरोधमा नारा लगाउँदै राजधानी कायरोको तहरिर स्वाक्यरमा ब्यापक प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीले मुर्सीलाई नजर बन्दबाट मुक्त गर्न र राष्ट्रपतिमा पुनस्थापना गर्न पनि माग गरेका छन् ।
यता, सैनिक शासनले भने मुर्सीको पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने क्रम जारी राखेको छ । मुर्सीलाई सैनिक हिरासतमा राखिएको छ भने मुश्लिम ब्रदरहुडका सयौं नेताहरुलाई पक्राउ आदेश जारी गरिएको खबर छ । सरकारी समाचारपत्र अल–अहरामले मुर्सीको मुश्लिम ब्रदरहुड पार्टीका ३ सय नेतालाई पक्राउ गरिएको जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





