Intresting news,
अन्तिम संस्कार गरिएकी बालिकाको शवलाई चिहानबाट निकालेर यौन सम्पर्क
Posted by Unknown
Published on Friday, July 5, 2013
नुहाउँदा करेन्ट लागेर ज्यान गुमाएकी ती ६ कक्षामा पढ्ने बालिकाको नाम गोप्य राखिएको छ । समाधिस्थ गरिएको अर्को दिन जब ती बालिकाका बुवाआमा प्रार्थना अर्थात् फतेहाका लागि त्यस ठाउँमा पुगे तब उनीहरुले आफ्नी छोरीको शव चिहानबाट बाहिर निकालिएर नजिकै राखिएको देखे ।
छोरीको शवको स्थिति हेर्दा उनीहरुले आफ्नी छोरीको शवमाथि बलात्कार गरिएको थाहा पाए । चिहानबाट शव निकालेर बलात्कार गरेको घटनाको विरोधमा ती बालिकाका बुवाआमा तथा आफन्तले प्रदर्शन तथा चक्काजाम समेत गरे । पछि प्रहरी अधिकारीहरु घटनास्थल पुगेर दोषीलाई कारवाही गर्ने आश्वासन दिए । प्रहरीले बालिकाको अन्तिम संस्कार गर्दा चिहान खन्ने काममा संलग्न मान्छेहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





