Political News,
सुशिललाई ज्ञापन पत्र
Posted by Unknown
Published on Saturday, June 15, 2013

०१, आषाढ, काठमाडौं । नेविसंघका नेता तथा कार्यकर्ताहरुले संगठनको महाधिवेशन तत्काल गर्नुपर्ने माग गर्दै नेपाली कंग्रेसका सभापति सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।
नेविसंघका अध्यक्ष रञ्जित कर्ण नेतृत्वको केन्द्रीय समितिले ६ महिनामा महाधिवेशन गर्ने म्यान्डेट भएपनि १५ महिना लाग्दासम्म चासो नदेखाएको भन्दै उनीहरुले माउ पार्टी
का सभापतिको ध्यानाकर्षण गराएका हुन् ।
६ बर्षदेखि हुन नसकेको संगठनको महाधिवेशन गर्ने जिम्मेवारी सहित कांग्रेसले कर्णलाई नेविसंघको अध्यक्ष बनाएको थियो ।
निवर्तमान उपाध्यक्ष गणेश भट्ट, निवर्तमान महामन्त्री मनोजमणि आचार्य, केन्द्रीय सदस्य उमिर्ला थपलिया लगायतले सभापति कोईरालालाई उहाँकै निवास महाराजगञ्जमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





