Welcome Guest!
twitter facebook rss

,

दुई रङ्गको सिलिन्डर बजारमा


०१, काठमाडौं । सरकारले शनिबारदेखि बजारमा खाना पकाउने एल पी ग्याँसको सिलिन्डर दुई रङमा ल्याएको छ । नेपाल आयाल निगमको कार्यालय बबरमहलमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री शंकर कोइरालाले दुईरंगको ग्यास विक्री वितरणको सुरुआत गर्नुभएको हो । अब व्यवसायिक प्रयोजनका लागि निलो र घरायसी प्रयोजनका लागि रातो रङका सिलिन्डर वितरण हुनेछन् । सरकारी तथ्याङ्कअनुसार एलपी ग्यास उपभोक्ताको सङ्ख्या साढे नौ लाखभन्दा बढि रहेको छ ।
यसमध्ये पाँच लाख उपभोक्ता काठमाडौं उपत्यकामा रहेको छ । यसअघि व्यवसायीक तथा घरयासी दुवै प्रयोजनका लागि रातो रङमात्र सिलिन्डर प्रयोग हुदै आएको थियो । सरकारले डेढ बर्षअघि ग्याँस आपुर्ति प्रणाली सुधार गर्न लागि भन्दै दुइथरी सिलिन्डर प्रयोगमा गर्ने निणर््य गरेको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide