National news,
सावधान !प्लाष्टिक झोला प्रयो गरे जरिवाना तिर्नु पर्ला
Posted by Unknown
Published on Saturday, June 15, 2013
०१ आषाढ, काठमाडौं । राजधानीमा प्लाष्टिकका झोला प्रयोग गर्न नपाईने भएको छ । राजधानीलाई स्वच्छ एवम् सफा शहर बनाउने उदेश्यले शनिबारदेखि काठमान्डौं माहानगरपालिकाले प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्द्ध गरेको हो ।
प्लाष्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय लागु गर्न कठिन भएपनि सक्दो प्रयास गरिने माहा–नगरपालीकाका प्रवतmा शान्तराम पाख्ररेलले बताउनुभयो । माहानगरपालिकाका मातहतमा रहेका ३५ वटै वडा कार्यलयलाई सो निर्णय असारदेखी कडाईका साथ लागु गर्न पत्रचार समेत गरिसकिएको प्रवतmा पोख्रेलले जानकारी दिनुभयो ।
प्लाष्टिक झोला प्रयोग नर्गन पहिलो पटक असार १ देखि ७ गते सम्म सर्बसाधरणलाई सुझाब दिने र त्यसपछि पनि प्लाष्टिक झोला प्रयोग गर्नेलाई ५ सय र बिक्रेतालाई १ हजार रुपैया सम्म जरिवाना गरिने कानुनी ब्यवस्था अनुसार जरिवााना गरिने प्रबतmा पोरखेरले बताउनु भयो ।
फोहरमैला व्यबस्थापन ऐन २०६८ अनुसार ऐन उल्घन गर्ने व्यतmी वा संस्थालाई १५ हजार देखि एक लाख सम्म जरिवाना गर्न सकिने ब्यवस्था रहेको छ । प्लाष्टिक झोला बर्षौ बर्ष सम्म नसड्ने र यसको प्रयोग गर्दा सम्पुर्ण प्राणीलाई हानिकार हँुदा कपडा, जुट र कागजबाट निर्मीत झोला प्रयोगमा ल्याउन माहानगरपालिकाले सबै सर्बसाधारणमा आग्रह समेत गरेको छ ।
यसैबिच नेपाल प्लाष्टिक उत्पादक संघले प्लाष्टिक झोला उत्पादन गर्ने उद्योग ब्यवसायिसँग कुनै सल्लाहनै नगरी माहानगरपालिकाले गरेको निर्णय कुनै हातलमा लागु हुन नसक्ने बताएको छ । आफुहरुको ब्यवसायलाई धरासायि बनाउने उदेश्यले माहानगरपालिकाले यसतो निर्णय गरेको नेपाल प्लाष्टिक उत्पादक संघको भनाई छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





