Political News Tekman photo,
जबरजस्ती गर्न खोजे त्यसको शसक्त प्रतिकार गछौँ ः– बैद्य
Posted by Unknown
Published on Friday, May 24, 2013
१० जेठ, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले यथास्थितीमा संविधानसभाको निर्वाचन हुन नसक्ने भन्दै जबरजस्ती गर्न खोजे त्यसको शसक्त प्रतिकार गरिने चेतावनी दिनुभएको छ ।विदेशमा रहेका नेपालीलाइ समेत निर्वाचनमा भागलिने व्यबस्था गर्न मागगर्दै ज्ञापनपत्र बुझाउन गएका भारतीय प्रवासी नेपालीको ज्ञापनपत्र बुझ्दै अध्यक्ष बैद्यले यथास्थितीमा निर्वाचन गर्न खोजिए भीडन्त हुने चेतावनी दिनुभएको हो । उहाँले सरकारले दमन गर्नखोजे आफूहरु जस्तो सुकैआन्दोलनमा उत्रिने उहाँले बताउनुभयो ।
अध्यक्ष बैद्यले राजनीतिक दलको नेतृत्वमा सरकार गठन भएपछि मात्र निर्वाचन संभव हुने जीकिर गर्नुभयो । उहाँले विदेश प्रवासमा रहेका व्यक्तीले मतदानमा सहभागि हुन पाउने अधिकारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभयो । प्रवासी नेपालीले आजै निर्वाचन आयोगका पदाधिकारीसंग समेत भेटवार्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





