Political News,
महतोको अवस्था विग्रिएपछि विरअस्पतालको आईसीयुमा
Posted by Unknown
Published on Friday, May 24, 2013
आफूहरुको माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अध्यक्ष महतोलाइ अस्पताल लगिएको सदभावना महासचिव मनीष कुमार सुमनले जानकारी दिनुभयो । महतोलाइ जबरजस्ती अस्पताल लगिएको भन्दै सदभावनाले विरोध चर्काउने चेतावनी दिएको छ । तत्काल संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र निर्धारण आयोग लगायत विभिन्न १० वुँदे माग राख्दै आन्दोलनमा उत्रिएको सद्भावना र सरकारवीच बार्ता भएपनि निश्कर्ष विहिन भएपछि अध्यक्ष महतो गत मंगलबारबाट अनसनमा बस्नुभएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...