National news Tekman photo,
मध्य तथा सुदुर पश्चिम पर्यटन महोत्सव काठमाडौंमा
Posted by Unknown
Published on Friday, May 24, 2013
१० जेठ, काठमाडौं । काठमाडौमा शुक्रबारदेखि मध्य तथा सुदुरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव सुरु भएको छ । मध्य तथा सुदुपश्चिमका पर्यटकिय स्थलका बारेमा जानकारी गराउन महोत्सव गर्न लागिएको महोत्सव संयोजक अमर शाहीले जानकारी दिनुभयो ।
महोत्सवमा बदिर्या राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, रारा ताल लगायत मध्य र सुदुरपश्चिमका रमणिय र पर्यटकीय गन्तव्यको बारेमा प्रचार गरिने शाहीले जानकारी दिनुभयो ।
महोत्सव सुरु हुनुअघि आज विहान साढे १० बजे काठमाडौको ठमेलबाट मध्य तथा सुदुरपश्चिमका स्थानीय झाँकी सहित ¥याली निकालिएको थियो। ¥याली ठमेल, दरबारमार्ग हुँदै राष्ट«िय सभा गृह प्रर्दशनीमार्ग पुगेको थियो । ३ दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय खानाका परिकार, भेषभुषा लगायतका २० स्टल रहेका छन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





