Welcome Guest!
twitter facebook rss

,

स्वरोजगार कोषले साना व्यवसायीलाई ऋण उपलब्ध गराउने


१२ साउन, काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साना व्यवसायीहरुलाई ऋण उपलब्ध गराउने भएको छ । कोषले सरकारी बैंक र जिल्लाका उत्कृष्ट सहकारीमार्फत साना व्यवसायीलाई ऋण उपलब्ध गराएर बेरोजगार युवाहरुमा जान लागेको हो ।निजीस्तरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले कोषबाट ऋण लिएर लगानी गर्न तत्परता नदेखाएपछि कोषले यस्तो नीति ल्याएको हो । प्रत्येक निर्वाचन क्षेत्रमा पर्ने दुईवटा सरकारी र राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका शाखामार्फत ७५ वटै जिल्लामा स्वरोजगार हुन चाहनेलाई ऋण उपलब्ध गराइने कोषले जनाएको छ ।कोषको बोर्डले सरकारी बैंकमार्फत कार्यक्रम अगाडि बढाउने उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रत्येक वर्ष कोषमा आउने पाँच अर्ब सरकारका ‘क’ वर्गका तीन बैंकलाई एक/एक अर्बका दरले ऋण लगानी गर्न दिने र उत्कृष्ट सहकारीलाई ५० लाखका दरले डेढ अर्ब ऋण लगानी गर्ने रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार स्वरोजगार हुन चाहने बेरोजगार युवाहरुका लागि कोषले बैंक तथा वित्तीय संस्था र सहकारीमार्फत स्वरोजगार दुई लाखसम्मको ऋण उपलब्ध गराउनेछ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide