Entertainment Tekman photo,
सनीको चलचित्र पोर्न साइडमा रीलिज
Posted by Unknown
Published on Monday, February 3, 2014
पोर्न स्टार सनी लियोन बलीउडमा स्थापित हुन संघर्ष गरिरहेकी छिन् । उनी आफ्नो भूतकालको कामबाट पूर्णरुपमा टाढा हुन चाहन्छिन् । तर पनि कुनै न कुनै रुपमा उनलाई बिगतको कामले पछ्याइ रहेको हुन्छ । उनको पछिल्लो चलचित्र ‘रागिनी एमएमएस 2′को ट्रेलर पोर्न वेबसाइडमा रीलिज भएको छ । बलीउडको कुनै चलचित्र यसरी पोर्न वेबसाइडमा रीलिज भएको यो पहिलो पटक हो । यसबाट के प्रष्ट हुन्छ भने चलचित्र ‘रागिनी एमएमएस 2′का निर्माता सनीको पोर्न साइडका फ्यानहरु सम्म चलचित्रको बिज्ञापन गर्न चाहन्छन् । यता सनी पनि यो खबरबा दुखी भने छैनन् । उनी भन्छिन् मेरो आगामी चलचित्र को प्रोमो सुपर सेक्सी छ । पोर्न साइडका मेरा फ्यान पनि यस्तै कामको प्रतिक्षामा हुन्छन् । म चाहन्न कि मेरा फ्यानहरुले मेरो पछिल्लो कामलाई मिस गरुन् । चलचित्र ‘रागिनी एमएमएस 2′ सनीको शुद्ध हरर चलचित्र हो । बालाजी फिल्मस्का सीइओ तनुज गर्गका अनुसार एडल्ट वेबसाइडमा सनीका क्रेजी फ्यानहरु प्रसस्तै भएकोले चलचित्रको ब्यापक प्रचार हुनेहुदा उक्त साइडमा चलचित्रको प्रोमो रीलिज गरीएको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.