National news,
केन्द्रीय समिति भंग गर्ने एमाओवादीको सहमति
Posted by Unknown
Published on Tuesday, January 28, 2014
प्रचण्डनिवास लाजिम्पाटमा मंगलबार बसेको पदाधिकारी बैठकले आयोजक समिति बनाई तीन महिनामा अधिवेशन गर्ने समझदारी गरेको हो । यससम्बन्धी औपचारिक प्रस्ताव अध्यक्ष प्रचण्डले बुधबार विहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
मंगलबार आयोजित पदाधिकारी बैठकमा ब्यूरो इञ्चार्जहरुको समेत सहभागिता थियो । केन्द्रीय समिति बैठक रोकेर कार्ययोजना निर्माणमा जुटेका शीर्षनेताले ‘एक निर्वाचन क्षेत्र, एक केन्द्रीय सदस्य’ को जिम्मेवारी तोक्ने भएका छन् ।
संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत
मंगलबारको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने सहमतिसमेत गरेको छ । प्रचण्डलाई औपचारिकरुपमा केन्द्रीय समितिको बैठकले दलको नेता घोषित गर्ने एक ब्यूरो इञ्चार्जले बताए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.