National news Top News,
चालकलाई गाडि भित्रै थुनेर आगो लगाए
Posted by Unknown
Published on Friday, November 1, 2013

वैद्य माओवादी कार्यकर्ताहरुले धादिङमा एक चालकलाई गाडि
भित्रै थुनेर आगो लगाएका छन् । धादिङ क्षेत्र नम्बर १ का एकीकृत नेकपा
माओवादी उम्मेदवार पुष्पविक्रम मल्लको ना १ ज २३१८ नम्बरको गाडि चालकलाई
गाडी भित्रै थुनेर वैद्य माओवादी कार्यकर्ताहरुले गाडिमा आगजनी गरेका हुन् ।
विक्रम तामाङ नेतृत्वको वैद्य माओवादी कार्यकर्ताले धादिङको मुरली
भन्ज्याङमा गाडि रोकेर चालक सुवास अधिकारीलाई बाहिर निस्कन नदिइ पेट्रोल
छर्किएर आगो लगाएका थिए । आगो सल्किदै गएपछि चालक अधिकारी गाडीको सिसा
फोडेर भाग्नु भएको थियो ।
आगजनीबाट गाडि र गाडिमा रहेका सबै निर्वाचन सामग्री जलेर नष्ट भएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.