Welcome Guest!
twitter facebook rss

,

एमाओवादीको प्रचारप्रति काँग्रेसको गिद्धे आँखा


कार्तिक २२, काठमाडौं । निर्वाचन आचारसंहिता विपरित एकीकृत माओवादीले मेचीकाली अभियान संचालन गरेको भन्दै नेपाली काँग्रेसले उनीहरुमागि कारबाहि गर्न माग गरेको छ । आज प्रमूख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्त दोलखबहादुर गुरुङसँग भेट गरेर काँग्रेसले उजुरी दिँदै कारबाहि गर्न माग गरेको हो ।
एमाओवादीले आचारसंहिता विपरीत मेची महाकाली ¥यालीको नाममा चुनावलाई प्रभावित पार्ने र आचार संहिता विपरीत प्रचार सामाग्री र सवारी साधनको दुरुपयोग गरेको व्यानर बनाई सर्वसाधारणलाई असर पार्नेगरी सडक अवरुद्ध गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएको काँग्रेसले जनाएको छ ।
यस्तै एबीसी टेलिभिजनले आचार संहिता विपरीत एमाओवादीको चुनाव प्रचार प्रसारको प्रत्यक्ष प्रसारण गरेको, गोपीकृष्ण टिभी फिल्मीले राप्रपा नेपालको चुनावी प्रचार प्रसार अभियानको निरन्तर प्रसारण गरेको समेत काँग्रेसले उजुरीमा उल्लेख गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide