Welcome Guest!
twitter facebook rss

,

काँग्रेस–एमालेको गलत हल्ला


२५ कार्तिक, बाँके । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी र विकासको योजना भएको एकमात्र पार्टी एकीकृत माओवादीलाई दुईतिहाइ बहुमत दिन मतदातालाई अपील गर्नुभएको छ । मेचीकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार बिहान बाँकेको नेपालगन्जमा भएको सभामा अध्यक्ष दाहालले क्रान्तिकारी र देश विकास गर्ने योजना भएको पार्टीलाई दुई तिहाई बहुमत दिन अपिल गर्नुभएको हो । ठूला दलका ठूला नेतालाई जिताउने र सानालाई हराउने भन्ने शीर्ष नेताहरुबीच कुनै सहमति नभएको भन्दै अध्यक्ष दाहालले बाँकेमा काँग्रेस सभापति सुशील कोइरालालाई जिताउन मुख्य दलहरुबीच सहमति भएको भनेर हल्ला फैलाइएको प्रति खण्डन गर्नुभयो ।

काँग्रेस–एमालेका नेताहरुले चलाएका यी हल्ला सत्य नभएको भन्दै उहाँले गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गर्नुभयो । ‘तालमेल गरौं भन्दा नमान्ने तर अहिले ठूला पार्टीका ठूला नेतालाई जिताउन भित्री सहमति भैसक्यो भनेर हल्ला फैलाउनु षडयन्त्रपूर्ण रहेको डले टिप्प्णी गर्नुभयो । वैद्य माओवादीतर्पm संकेत गर्दै अध्यक्ष प्रचण्डले संबिधानसभाबाट नयाँ संबिधान बनाउनुपर्छ भनेर युद्ध लडेका व्यक्तिहरु नै चुनाबको बहिस्कारमा लाग्नु नागरिकमाथि महाघात भएको टिप्पणी गर्नुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide