Welcome Guest!
twitter facebook rss

,

जनता लोकतन्त्रका पक्षधर



२५ कार्तिक, बाँके । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनता लोकतन्त्रका पक्षधर भएकाले आशन्न निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दाबी गर्नुभएको छ । बाँकेको ईन्द्रपुरमा सोमबार आयोजित कोणशभामा सभापती कोईरालाले आसन्न संविधानसभाको निर्वाचनपछि आफ्नो दलको नेतृत्वमा संविधान निर्माण हुने जिकिरि गर्नुभयो ।

बाँके जिल्ला क्षेत्र नं ३ का उम्मेदवार समेत रहनु भएका सभापती कोइरालाले जनतालाई भ्रममा पार्ने दलहरुका कारण संविधान निर्माण हुन नसकेको भन्दै त्यो कुरा जनताले अहिले बुझेकाले नेपाली काँग्रेसको जित निश्चित रहेको बताउनुभयो ।


कुनै दलका नेता र उम्मेदवारले यो दिन्छु वा यो गर्दिन्छु भन्यो भने त्यो कुरा साँचो हो कि होइन बुझेर मात्र भोट दिन सभापती कोईरालाले आग्रह सबैसँग आग्रह गर्नुभयो । आसन्न संविधानसभाको निर्वाचनपछि दलीय सहमतिमा संविधान निर्माण अवश्य हुने भन्दै उहाँले त्यसका लागि नेपाली काँग्रेसलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide