Welcome Guest!
twitter facebook rss

,

गृहको अनुरोध

१७ कार्तिक, काठमाडौं । गृह मन्त्रालयले मङ्सिर ४ को  निर्वाचन केन्द्रित कार्यक्रमलाई बिथोल्ने, सवारीसधान तोडफोड तथा आगजनी गर्ने, प्रचारप्रसारका सामग्रीहरु लुट्ने, च्यात्ने तथा जलाउने जस्ता कानुनले निषेध गरेका घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनबमोजिम कारबाही भइरहेको जनाएको छ । निर्वाचन विरोधी एवम् कानुनले निषेध गरेको कुनै पनि गतिविधि तथा काम कारबाही कसैले गरेमा वा गर्न खोजेमा सोको जानकारी तत्कालै नजिकको प्रहरी कार्यालयमा दिन सम्बन्धित सबैमा मन्त्रालयले एक विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide