Welcome Guest!
twitter facebook rss

,

पार्टी परित्याग गरे लामिछानेले

फलेवास (पर्वत), २३ असोज । एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तमुवान राज्य समिति सदस्य विष्णु लामिछानेले पार्टी परित्याग गर्नुभएको छ । यस पटक पनि एमाओवादीले एकल जातीय पहिचानसहितको सङ्घीयताको मुद्दा उठाएका कारण  लामिछानेले पार्टी परित्याग गर्नुभएको हो । लामो समयसम्म आफूले पार्टीमा सङ्घीयता विरोधी मत राखेको तर त्यसको सुनुवाइ नभएका कारण पार्टी छाडेको उहाँले बताउनुभयो । सङ्घीयताका कारण जातीय सद्भाव बिग्रने र मुलुक थप द्वन्द्वमा जाने उहाँको भनाइ थियो । गत वर्ष हेटाँैडामा सम्पन्न सातौँ महाधिवेशनमा आफूले सङ्घीयता विरोधी मत राख्न खोजे पनि कतैबाट साथ नपाएपछि निष्क्रिय रहँदै आएको लामिछानेले बताउनुभयो । कम्युनिस्ट सत्तामा नगएसम्म राम्रो देखिने र गएपछि सबैभन्दा बढी बिग्रने गरेको उहाँको भनाइ छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide