Welcome Guest!
twitter facebook rss

,

नेपाल र उज्वेकिस्तान भिड्दै

नेपाल र उज्वेकिस्तान भिड्दैकाठमाडौं, आश्विन २२ । कतारमा जारी एएफसी यु– १९ फुटबल च्याम्पियनसिप छनोट चरणको तेस्रो खेलमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । यसअघिका लगातार दुई खेल हारेर फाइनल चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको नेपाल पहिलो जितको खोजीमा छ ।

तर, उज्वेकिस्तान नेपालभन्दा बलियो टिम भएकाले जित भने कठीन रहेको छ । यसअघि पहिलो खेलमा तुर्कमेनिस्तानसँग २–१ ले पराजित नेपाल दोस्रो खेलमा भारतसँग १–० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक कतारसँग पनि खेल्न बाँकी छ । आजको खेल साँझ सवा ७ बजे सुरु हुँदैछ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide