Entertainment Tekman photo,
एम मिडियाको सम्मान
								Posted by Unknown
								Published on Tuesday, October 8, 2013
२२ असोज, काठमाडौं । एम मिडिया सम्मान २०७० राजधानीमा सम्पन्न भएको छ ।  वा वर्गलाई  प्रोत्साहन सोरुप एम मिडियाले शनिबार आयोजना गरेको सो सम्मान कार्यक्रममा विभिन्न १६ विधामा १९ जना ससक्त मेहनती क्रियाशील एबम समाजमा अतुलनिय योगदान पुर्याउनु हुने व्यतित्वहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा पत्रकारिता तर्फ़ साप्ताहिक  तर्फ कृष्ण भट्टराई हिमालय तख बाट सुस्मा श्रेष्ठ रेडियो नेपालबाट  राम थापा अविरल कान्तिपुर तख बाट रुपेश श्रेष्ठ  फोटो पत्रकारिता तर्फ नवराज वाग्ले कलाकारिता तर्फ लक्ष्मी भुषाल रामचन्द्र अधिकारी संगीत तर्फ सन्तोष श्रेष्ठ मनोजराज सिवाकोटी लोकराज अधिकारी समाजसेवा तर्फ शुशिलचंद्र भण्डारी पशुपति दंगाल लगायत  रहनुभएको एम मिडियाका अध्यक्ष एबम  संचारकर्मी पुरुषोत्तम चापागाईले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

