International news Top News,
अमेरिकाको केन्द्रीय बैक प्रमुखमा पहिलो पटक महिला
								Posted by Unknown
								Published on Wednesday, October 9, 2013

न्यूर्योक, आश्विन २३ । अमेरिकाको केन्द्रीय बैंकको प्रमुखमा पहिलो पटक महिला नियक्त हुने भएकी छिन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संघीय रिजर्ब बैंकको प्रमुखमा जेनट येलनको नाम प्रस्ताव गरेका ह्वाइट हाउसले जनाएको बीबीसीले उल्लेख गरेको छ । येलन अहिले संघीय रिजर्ब बैंकको उप प्रमुख रहेकी छिन् ।
अमेरिकी सीनेटले येलनको नाम अनुमोदन गरेपछि उनी मुलुकको केन्द्रीय बैंकको पहिलो प्रमुख बन्ने छिन् । अमेरिकी प्रशासनका विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरिसकेकी येलनको जोड पनि व्याजदर कम गरेर रोजगारी बढाउनुमै रहने समाचारमा जनाइएको छ । हाल विश्वका १ सय ७७ मुलुकको केन्द्रिय बैंकको प्रमुखमा १० प्रतिशत भन्दा कम महिला प्रमुख रहेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

