Welcome Guest!
twitter facebook rss

,

काँग्रेस थोत्रो पार्टी भएकाले नेता तथा कार्यकर्ता पार्टी परित्यागमा




१५ असोज, काठमाडौ । एकीकृत ने्कपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँगे्रस पार्टी थोत्रो भइसकेको आरोप लगाउनुभएको छ । गणतन्त्र र संघीयता पक्षधरहरु काँगे्रसमा अट्न नसक्ने उहाँको भनाई थियो । आफ्नै निवास लाजिम्पाटमा काँगे्रस मोरङका सचिव बाबुराजा ओझा लगायतलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा अध्यक्ष दाहालले काँगे्रसको विरासत सकिएर थोत्रो बनिसकेको टिप्पणी गर्नुभएको हो । 


एकीकृत माओवादीमा उर्लेको जनहलर र जनतामा पार्टीको पकड रहेका कारण आफ्नो पार्टीले आशन्न संविधानसभा निर्वाचनमा बहुमत ल्याउने उहाँले दावी गर्नुभयो । संघीयता एकीृकत माओवादीको एजेण्डा भएकाले संघीयता पक्षधर अन्य पार्टीमा टिक्न नसक्ने उहाँले जीकिर गर्नुभयो । यसैबीच, नेपाली काँगे्रस मोरङ जिल्ला सचिव बाबुराजा ओझा एकीकृत माओवादीमा प्रवेश गर्नुभएको छ । 

लामो समयसम्म काँगे्रसको राजनीति गरेका ओझा संविधानसभा निर्वाचनमा टिकट वितरणमा असहमत भएपछि एकीकृत माओवादी प्रवेश गर्नुभएको हो । ओझासंगै नेपाली काँग्रेसका दर्जन कार्यकर्ता माओवादी प्रवेश गरेका छन् । माओवादी प्रवेश गरेका ओझाले एकीकृत नेकमा माओवादीले मात्र संविधान बनाउन सक्ने देखेर काँगे्रस छाडेको बताउनुभयो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide