National news Tekman photo,
प्रचण्ड विरुद्ध चुनाव लड्ने मुकुन्देको तयारी
								Posted by Unknown
								Published on Tuesday, October 1, 2013
रत्नपार्कको काभ्राको 
रुखमा बसेर जोशीलो भाषण गर्ने मुकुन्दे किर्तिपुर तिर डेरा सर्ने भएका छन् ।
 रत्नर्पाकमा बसेर युवाहरुलाई देशको समसामयिक राजनितिक अवस्थाको बारेमा 
जागरुक गराउने उनी अब काठमाडौ क्षेत्र नः१० किर्तिपुरबाट चुनाव लड्ने 
तयारीमा लागेका छन् । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ 
प्रचण्ड विरुद्ध उनले चुनाव लड्ने तयारी गरेका हुन् ।
 मुकुन्देले कुनै पार्टीको टिकट लिएर नभई 
स्वतन्त्र उम्मेदवारको रुपमा प्रचण्ड विरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन ।
 सचेत र परिर्वतन प्रेमी र्कितिपुरवासीले परिक्षणबाट असफल भै सकेका 
प्रचण्डको विकल्पमा आफुलाई रोज्न सक्ने विश्वासका साथ आफुले उम्मेदवारी दिन
 लागेको उनले बताए ।

प्रचण्डको मुख्य आलोचक आफु भएको दाबी गर्ने मुकुन्दे, 
 पंचायत कालिन चुनावमा व्यवस्था बिरोधि आक्रोश पोख्दा अराजक नानीमैया 
दाहालको पोल्टो भरेका किर्तिपुरका मतदाताले आफुलाई पनि मंसिर ४को 
निर्वाचनमा एक मौका दिने आश गरेका छन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.