Welcome Guest!
twitter facebook rss

,

लालु यादबलाई दोसी ठहर सँगै जेल चलान

१४ असोज । बहुचर्चित चारा घोटाला काण्डमा भारतको विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरेको छ । यादव सँगै अन्य ४० जना अन्य सहयोगीहरु समेत सो काण्ठमा परेका छन् । ६६ वर्षिय यादवलाई आज राँचि स्थित सीबीआईको अदालतले दोषी प्रमाणित गर्दै बिहिबार जेल चलान गरिने जनाएको छ ।

१७ वर्षअघि विहारको मुख्य मन्त्री रहेको बेला लालुले ३७ करोड भारतीय रुपैया भ्रष्टाचार गरेको अभियोग लागेको थियो । पटना उच्च न्यायालयले सन् १९९६ को मार्च ११ मा ९ अर्ब ५० करोड भारतीय रुपैयाको चारा घोटाला मुद्धामा जांचका लागि सीबीआईलाई सुम्पन आदेश दिएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide