Welcome Guest!
twitter facebook rss

,

निर्वाचन गरे मुलुकमा जंगि शासन आउँछ - गुरुङ


१३ असोज, काटमाडौं । नेकपा–माओवादीका सचिव देब गुरुङले यथास्थितिमा सेना परिचालन गरेर निर्वाचन गरे मुलुकमा जंगि शासन आउने चेतावनी दिनुभएको छ । अहिले पनि दलहरुवीच सहमति नगरेर अघि बढे मुलुकमा बहुदल असफल भई २०१७ सालको अवस्था दोहोरिने उहाँको आशंका छ । राजधानीमा आयोजित एक कार्यक्रममा सचिव गुरुङले मुलुकलाई बहुदलीय ब्यवस्थाबाट प्रधानन्यायाधिस शासक सम्बन्धी ब्यवस्थामा पुर्याईएको उल्लेख गर्दै यस पछि मुलुकमा जंगि शासन लाद्ने षडयन्त्र भईरहेको दावी गर्नुभयो । सचिव गुरुङले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिस पदबाट राजिनामा दिए आफूहरु उहाँकै नेतृत्वमा चुनावमा जान तयार रहेको स्पष्ट पार्नुभयो ।

एकीकृत नेकपा माओवादीका नेता लिलामणि पोख्रेलले नेकपा–माओवादी पछिल्लो समयमा निर्वाचनमा सहभागिताको विषयमा लचक भएर आएकोले अरु दलहरु पनि लचक भएर प्रस्तुत हुनु पर्ने बताउनुभयो । सबै राजनीतिक दलहरुले निर्वाचन प्रति प्रतिबद्धता जनाए निर्वाचनको मिति सार्न सकिने स्पष्ट पार्दै निर्वाचन प्रति प्रतिबद्धता ब्यक्त नगरी निर्वाचनको मिति मात्र सार्नेै कुराले मुलुकलाई झनै अन्यौलग्रस्त बनाउने उहाँले चेतावनी दिनुभयो ।
नेपाली काग्रेसका नेता डा नारायण खड्काले मंसिर महिना भित्रमै निर्वाचनमा जान माओवादी तयार भए मन्त्री परिषद अध्यक्षलाई प्रधानन्यायाधिस पदबाट राजिनामा गराउन दलहरुले बार्ता गर्न तयार हुनु पर्ने बताउनुभयो ।नेकपा–माओवादीका महासचिव सीपी मैनालीले उनले चार दल निर्वाचनको मिति सार्न तयार भए माओवादीले पनि सरकार परिवर्तनको एजेण्डा छाड्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide