Welcome Guest!
twitter facebook rss

,

नेपाल समूह बिजेताको फाईनल प्रवेश


बिमल घर्तीमगरको ह्याट्रिक सँगै राजधानीमा जारी एएफसी युु–१६ च्याम्पेनसिम फुटबलको छनौट चरण अन्तर्गत आज भएको खेलमा नेपालले तुर्किमिनिस्तानलाई ४–० गोल अन्तरले हराएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा जितका लागि नेपालका बिमल घर्तीमगरले पहिलो हाफको अन्तिममा, ५१ औँ र ८२ औँ मिनेटमा गोल गरेर ह्याट्रिक गरेका हुन् । त्यस्तै खेलको ७५ औँ मिनेटमा दिनेश राजबंसिले गोल गरेको छन् । जित सँगै नेपाल समूह विजेताको रुपमा फाइनल चरणका लागि छनोट भएका छन् । यसअघि दिउँसो भएको खेलमा ईराकलाई बहराईनले २–१ गोत अन्तरले पराजित गरेको छ । नेपालले समूह चरणको पहिलो खेलमा बहराइनलाई २–० गोलअन्तरले हराएको थियो भने दोस्रो खेल इराकसँग दुई–दुई गोलको बराबरीमा खेलेको थियो । यस्तै शीर्ष स्थानमा रहेको इराकले पहिलो खेलमा तुर्किमेनिस्तानलाई ८–१ गोलले पाखा लगाएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide