Intertainment Tekman photo,
यस्तो छ कलाकारको दशैं सपिङ योजना
Posted by Unknown
Published on Friday, October 11, 2013
दशैंकै लागि भनेर सपिङ नगर्ने धेरै कलाकारको भनाई छ । छायांकनका क्रममा प्रशस्त पहिरनहरु किन्नु पर्ने भएकाले पनि दशैंकै लागि भनेर कलाकारहरुले सपिङ नगर्ने बताएका छन् । यसैले पनि अन्य समयको जस्तै दशैंमा पनि सामान्य पहिरन लगाउने कलाकारहरु बताउँछन् ।
चितवन घर भएकी नायिका बेनिशा हमाल छायांकनकै क्रममा किनेका कपडाहरु धेरै भएकाले खासै सपिङ गर्नु नपर्ने बताउँछिन् । घरमा पनि खर्च परिवारले नै हेर्ने भएकाले आफूले सोच्नु नपर्ने बताउँछिन् ।
नायक गजित बिष्ट दशैंका लागि नै भनेर सपिङ नगर्ने बताउँछन् । कलाकार भएपछि सधै नै सपिङ हुने भएकाले दशैं नकुर्ने तर्क उनको छ । उनको जस्तै तर्क छ गायक तथा नायक बाबु बोगटीको पनि । सपिङ गर्नकै लागि दशैं कुर्नुपर्ने अवस्था नभएकाले खासै त्यस्तो योजना नभएको उनले सुनाए ।
नायिका गरिमा पन्तले आफ्नै खर्चमा सपिङ गर्दिनन् । उनले परिवारको पछि(पछि लागेर कपडा किन्ने बताइन । ‘अरुलाई किन्दा मलाई पनि किनिदिनु हुन्छ यसैले मेरो गोजीबाट जादैन’( उनी भन्छिन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.






