National news Top News,
धादिङमा श्रीमती द्वारा श्रीमानको हँसिया प्रहार गरी हत्या
Posted by Unknown
Published on Friday, October 11, 2013
२५ असोज, धादिङ । धादिङको जिल्लाको नलाङ गाउँ विकास समितिमा आज श्रीमतीले आफ्नै श्रीमानलाई धारीलो हतियार प्रहार गरि हत्या गरेकी छिन् । नलाङ २ खर्क बस्ने चन्द्रकुमारी अर्याले आज बिहान आफ्नै श्रीमान नन्द प्रसाद अर्याललाई हसिँया प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
घरायसी विवादको कारण हत्या गरिएको स्थानीयले बताएका छन् । विहान साडे नौ बजे घरमा बसीरहेको ५५ बर्षिय श्रीमानलाई पछाडीबाट ४ पटक सम्म घारीलो हतियार प्रहार गरि हत्या गरीकी हुन् ।
घट्नामा संलग्न चन्द्रकुमारी अर्याललाई प्रक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको छ । उता मृतका छोरा फणिन्द्र अर्यालले हत्यारा संलग्न रहेकी आफ्नै आमालाई कारबाहीको लागी जिल्ला प्रहरी कार्यलय धादिङमा उजुरी दिएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.