Welcome Guest!
twitter facebook rss

,

प्रतिबन्धित लागुऔषध सहति पक्राउ

विराटनगर, २५ असोज । प्रतिबन्धित लागुऔषध भारतबाट ल्याइरहेको अवस्थामा एक युवकलाई प्रहरीले आज विराटनगरमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी मोरङका अनुसार विराटनगर–२१ स्थित जाँचका क्रममा सुनसरी धरान–१५ बस्ने २४ वर्षीय विशाल भुजेललाई लागुऔषध डाइजेपाम १०० एम्पुल, एभिल १०० र नोर्जेसिक १०० सहित पक्राउ गरिएको हो । निजलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide