Welcome Guest!
twitter facebook rss

,

आजदेखि ६ दिन दैनिक साढे ३ घण्टा लोडसेडिङ

आजदेखि ६ दिन दैनिक साढे ३ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)काठमाडौं, आश्विन २५ । नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको महान चाड बडादसैंलाई मध्यनजर गर्दै साविकको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । 

हाल दैनिक सात घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले फूलपाती (आज)देखि आश्विन ३० गतेसम्म दैनिक सरदर साढे ३ घण्टा लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले दसैंको ६ दिनका लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले औधोगिक क्षेत्रको लोडसेडिङ भने यथावत रहेको जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide