National news Top News,
एमालेको उमेद्वार एमाले नै होईन
Posted by Unknown
Published on Thursday, October 17, 2013

बडादशैँ सँगै आशन्न संविधानसभा निर्वाचनको चहलपहल गाउँ–गाउँमा प्रवेश गरिरेहको छ । उमेदवारहरु सबैजना घर आएका मौका छोपेर आफ्नै तरिकाले भोट माग्दै हिडिरहेका छन् । उमेदवारहरुको भोट माग्ने तरिकार पनि छुट्टाछुट्टै छ । आम जनतामाझ आफ्नो चुनाव चिन्हमा सहिछाप लगाउन आग्रह गर्ने क्रममा एकजना उमेदवारले त आफुललाई पार्टीगत हिसाबले भन्दा पनि स्थानीय हिसाबले भोट दिन आग्रह गरे ।
पार्टीको विधान समेत नभनिकन जनतामाझ बोल्दै थिए धादिङ क्षेत्र नं. २ का एमाले उमेदवार गुरुप्रसाद बुर्लाकोटी । सुभकामना आदानप्रदान भन्दै सबै जनतामाझ चिल्लो घस्दै थिए । बुर्लाकोली एमालेको उमेदवार तर उपस्थिति एकीकृत माओवादी लगायत अन्य दलका कार्यकर्ताहरु पनि भएका कारण उनले पार्टीको नामबाट भोट माग्ने हुत्ति देखाउन सकेनन् । एमालेको हिसाबले भन्दा पनि स्थानीय भएको हिसाबले जनतासामू उनले भोट माग्दै थिए । बुलाकोटीले भने,–“म एमालेको उमेदवार होईन चैनपूरेको छोरा उमेवार भएको छ । त्यसैले मलाई भोट दिन सबैमा आग्रह गर्छु । यहि हो मेरो भोट माग्ने तरिका ।” बुर्लाकोलीले आफ्नो भोट माग्ने तरिका खुलासा गरे । चैनपूरमा भने बुर्लाकोटीले भोट माग्ने अर्को तरिका नअपनाउने बताए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.