National news Political News Top News,
चुनाव विरोधी कार्य उसैका लागि घातक
Posted by Unknown
Published on Thursday, October 17, 2013
३१ असोज, काठमाडौं । नेपाली काँग्रेसका सभापती शुशिल कोईरालाले असन्तुष्ट नेकपा–माओवादीको चुनाव विरोधी कार्य उसैलाई घातक हुने बताउनुभएको छ । नेकपा माओवालीले बन्द हड्ताल गरेर निर्वाचन बहिष्कार गरेपनि निर्वाचन भएरै छाड्ने उहाँले दाबी गर्नुभयो ।
प्रेस युनियन बाँकेले बिहिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापती कोईरालाले निर्वाचन विरोधी क्रियाकलाप गर्नेहरुलाई जनताले नै बहिष्कार गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन सफल पान सरकार र सुरक्षानिकायले विशेष तयारी गरिरहेको भन्दै कोईरालाले कसैले पनि चुनाव बिथोल्ने प¥यास गरे सो कदम उनीहरुलाई नै घातक हुने बताउनुभयो । परिवर्तनलाई संस्थागत गर्न र मुलुकलाई संविधान दिन कांग्रेसलाई बहुमत दिनुपर्ने उहाँको भनाई छ । मंसीरको चुनावमा कांग्रेसले दुई तिहाई मत ल्याउने दावी गर्दै गर्दै काँग्रेस सभापती कोईरालाले जनता कसैको आतंक र धम्कीले नडराउने बताउनुभयो । शान्ति र स्थायित्व लोकतन्त्रका मूल्य मान्यता र मुलुकको विकास निर्माणमा पार्टीको घोषणापत्र केिन्द्रत हुने उहाँले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.