Welcome Guest!
twitter facebook rss

,

निर्वाचन बिथोल्न खोज्नेलाई नछाडिने चेतावनी


Madhab-Ghimireविराटनगर, ३१ असोज । गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी संविधानसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न वर्तमान सरकारले सुरक्षाको दह्रो बन्दोबस्त गरेको बताउनुभएको छ । बिहिबार यविराटनगरमा आयोजित पूर्वाञ्चल सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री घिमिरेले निर्वाचनमा अवरोध सिर्जना गर्ने एवम्ं निर्वाचन बिथोल्न खोज्नेलाई सरकारले कुनै हालतमा नछाड्ने चेतावनी दिनुभयो ।

मन्त्री घिमिरेले निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सरकार जुनसुकै चुनौतीको सामना गर्न दृढ रहेको भन्दै निर्वाचनका लागि सरकारले सुरक्षाको भरपर्दो आधार तयार पारिसकेको जानकारी दिनुभयो ।


मतदातालाई मतदान केन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गरी सुरक्षित रुपले घरसम्म आउने वातावरण बनाउन सरकारले मतदानकेन्द्रित सुरक्षा योजना बनाइसकेको उहाँले जानकारी दिनुभयो । मन्त्री घिमिरेले मुलुकमा अहिले चुनावी वातावरण बनिसकेको बताउँदै सञ्चारकर्मीलाई निर्वाचन सफल बनाउने एवम् मतदातालाई मतदान केन्द्रसम्म जाने खालका समाचार सम्प्रेषण गर्न आग्रहसमेत गर्नुभयो ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide