Welcome Guest!
twitter facebook rss

,

दशै सक्कियो

०१ कार्तिक, काठमाडौं । हिन्दु धर्माबलम्बीहरुको महान् चाड बडादसैंको आज अन्तिम दिन कोजाग्रत पूर्णिमा । असोज १९ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–अराधना गरी विसर्जन गरिदैछ ।

सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले परिपूर्ण गरिदिने धामिर्क विश्वास रहदै आएको छ । यही विश्वासका आधरमा आज राति गृहिणीहरु जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्दछन् । घटस्थापनाका दिन दसैंघर र कोतहरुमा राखिएका जमरा आजै बिसर्जन गरिन्छ । दसैंको टीका पनि कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले आज पनि आफन्तकोमा टीका राखी आशिर्वाद लिने क्रम भने जारी रहन्छ ।

आज कोजाग्रत पूर्णिमाको ब्रत लिने र भोलिदेखि आकाशदीप बाल्नुपर्ने प्रचलन समेत रहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धामिर्क प्रचलन अनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide