Tekman photo Top News Tourism,
माउन्टेन डिलाइट्स एसियामै उत्कृष्ट
Posted by Unknown
Published on Saturday, October 26, 2013
माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसनले एसिया भरिबाट रेस्पोन्सिबल टुरिजम इन इस्प्रिङ स्टोरिज फ्रम डेस्टिनेसन कम्पिटिसनमा जित हाँसिल गरेको छ । एसिया भरीबाट गरिएको कम्पिटिसनमा ३ वटा कम्पनी आइ टि बी एसियाको उत्कृष्ट ३ मा परेका छन ।
उत्कृष्ट ३ मा नेपालको माउन्टेन डिलाइटस् ट्रेकस् एण्ड एक्स्पीडिसन प्रा ली, थाइल्याण्डको द फ्यामली ट्रिम, श्रीलङ्काको रेन फोरेस्ट रहेका छन । सिंगापुरमा भइरहेको आइ टि बी एसिया २०१३ टुरिजम फेयर मा सो घोषण गरिएको हो । ३ वटै विजेता कम्पनीले २ वटा फ्री स्टलका साथै रेस्पोन्सिबल टुरिजमको बेभसाइटमा आफ्नो कथा राख्ने मौका पाउने छन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.