Welcome Guest!
twitter facebook rss

,

नेपाल टेलिकमको गाडीमा आगजनी

०६ आश्विन, काठमाडौं । नेपाल टेलिकमकोे गाडीमा आज आईतबार दिउँसो आगजनी भएको छ । ३ जनाको समूहरुमा आएका युवाहरुले अनामनगरमा नेपाल टेलिकमको बा १ ञ ९३६ नं. को गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले जनाएको छ ।
गाडीमा चालक सरद श्रेष्ठ र वरिष्ठ इन्जिनियर नारायण्ँ काफ्लेले भागेर ज्यानबचाएको बताईएको छ । भाग्ने क्रममा चालक श्रेष्ठको आतमा पोलेको छ । आगजनीबाट गाडीको अगाडीको भागमा क्षति पुगेको प्रहरीको भनाई छ । आगजनी गनर्गुको कारण थाहा नभएको र उनीहरुको खोजी भइरहेको अनामनगर प्रहरीले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide