National news,
३३ दलिय मोर्चाको बन्द फिर्ता
								Posted by Unknown
								Published on Saturday, September 21, 2013
आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज १० लाई तोकेपछि ३३ दलले ९ र १० गते नेपाल बन्दको आहृवान गरेको थियो ।
नेकपा–माओवादीको पाटी केन्द्रिय कार्यलय बुद्धनगरमा सम्पन्न बैठकमा सरकारसँग गरिने वार्तामा कसरी प्रस्तुत हुने भन्ने रणनीतिका विषयमा समेत छलफल भएको सचिव गुरुङले जानकारी दिनुभयो । निर्वाचन प्रक्रियादेखि तिब्र असन्तुष्ट जनाउदै आएको ३३ दल निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यतालिका एक साता पछि सारेपछि झन आक्रोशित भएको छ । पटक पटक वार्ता असफल हुदै आएपनि सरकारले हिजो वार्ताका लागि पुनः आह्वान गरेको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.