Welcome Guest!
twitter facebook rss

,

चुनावी तयारीको बिषयमा रेग्मी–खनाल परामर्श

०५ आश्विन, काठमाडौं । चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले तोकिएकै समयमा निर्वाचन गराउन सरकार दृढतापूर्वक क्रियाशिल रहेको बताउनुभएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा एमाले अध्यक्ष झलनाथ खनालसँग भएको भेटवार्तामा मन्त्रीपरिषद् अध्यक्ष रेग्मीले निर्वाचनको वातावरण निर्माणमा दलहरुको सकृय भूमिकाको साथै नेपाली जनताको संविधान निर्माणमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नका लागि निर्वाचन एकमात्र विकल्प रहेको भन्दै निर्वाचन प्रक्रियाको विपक्षमा रहेका दलहरु समेत घोषित निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको थियो । 

भेटवार्तामा उहाँहरुबिच सार्कं महासचिव लगायत विभिन्न कुटनीतिक नियोगहरुमा रिक्त पद, राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य संवैधानिक निकायहरुमा रिक्त पदपूर्ति सम्बन्धमा समेत छलफल भएको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । छलफलका क्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले खनाललाई ती विषयमा छिट्टै छलफल गरी आवश्यक पहल गर्न ध्यानाकर्षण गराउनुभएको थियो । छलफलमा अध्यक्ष रेग्मीले खनाललाई बिबादीत सबै विषयहरुमा छिट्टै छलफल गरी आवश्यक पहल गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।
एडमिनः टेकमान शाक्य

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide