Sport news Tekman photo,
सफल पोखरा कप कात्तिक ५ देखि
								Posted by Unknown
								Published on Wednesday, September 18, 2013

आगामी कात्तिक ५ देखि पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा लक्ष्मी ग्रुपअन्तर्गत सञ्चालित सुजल डेरीको प्रायोजनमा पोखरा रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगितामा विदेशी चार टिमसहित १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालन गर्न सङ्घका उपाध्यक्ष कुमार गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । 
प्रतियोगिताका विजेता टिमले नगद रु तीन लाख ५५ हजार र उपविजेता टिमले रु दुई लाख एक हजार पुरस्कार पाउने छन् । १६ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न रु ५५ लाख ६० हजार खर्च हुने बताइएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.