Sport news Tekman photo,
एएफसी यु–१६ फुटबल प्रतियोगिताको तयारी पूरा
								Posted by Unknown
								Published on Monday, September 23, 2013
प्रतियोगितामा नेपालसहित इराक, तुर्किमेनिस्तान र बहराइनका सोह्र बर्ष मुनिकाको राष्ट्रिय टिमको सहभागिता रहनेछ । दशरथ रङ्गशालामा हुने सो प्रतियोगितामा  प्रतियोगितामा सहभागिता जनाउन इराक र बहराइनका टिम नेपाल आइसकेका छन् । तुर्किमेनिस्तानको टिम आज बेलुकासम्ममा आइपुग्ने बताइएको छ । खेल हेर्न आउने दर्शकले छाता, सिक्का, पानीको बोटल, लाइटरजस्ता वस्तु भित्र लैजान निषेध गरिएको छ । यस्तै भिआइपी प्याराफिटतर्फ रु पाँच सय र साधारण प्याराफिटतर्फ रु दुई सय टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु ४७ लाख खर्च लाग्ने अनुमान गरिएको छ 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.