National news,
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चामा श्रीपाली
								Posted by Unknown
								Published on Friday, September 13, 2013

२८ भाद्र, काठमाडौं ।  दलजीत श्रीपाली ‘प्रसान्त’ लाई अध्यक्षमा चयन गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । क.  ‘प्रसान्त’ मोर्चाको अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । गत बुधबारबाट ललितपुरको खान्ना गार्मेन्टमा सुरु सम्मेलनले श्रीपालीको नेतृत्वमा २७५ सदस्यिय नयाँ केन्द्रिय कार्यसमितिको चयन गरेको हो ।
श्रीपाली जनमुक्ति सेना नेपालका पुर्व र्चाैथो डिभिजन सह–कमाण्डर तथा जनमुक्ति सेना खेलकुद विभागका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । मोर्चाको सम्मेलनको उद्घाटन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बुधबार गर्नुभएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.