National news,
रहेनन् तिर्थबहादुर गन्दर्भ
								Posted by Unknown
								Published on Thursday, September 12, 2013
काठमाडौं, भदौ २८ – वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षको उमेरमा निधन भएको छ । विहीबार राती दुईबजे सैनिक अस्पताल छाउनी काठमाडौंमा उहाँको निधन भएको कलाकार बमबहादुर कार्कीले जानकारी दिनुभयो । तीर्थबहादुर उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई केहीबेरपछि प्रज्ञा भवन कमलादीमा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने तयारी भएको उहाँका ज्वाईं राजेन्द्र गन्धर्वले जानकारी दिनुभयो ।
विक्रम संवत २०१० सालमा तनहुँ चोकचिसापानीमा जन्मनुभएका तीर्थबहादुरले ३२ वर्षसम्म रेडियो नेपालमा गायन तथा वाद्यवादनको काम गर्नुभएको थियो । उहाँका बल्ल पर्यो निरमाया माकुरी जालैमा, वनको भलाए, आइएम सरी, .. लगायतका कर्खा गीत निकै चर्चित छन् ।
उहाँले झण्डै डेढसय गीत गाउनुभएको छ । बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्नुहुन्थ्यो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

