Welcome Guest!
twitter facebook rss

,

३३ दलिय मोर्चा र सरकारबिचको वार्ता स्थगित


आज बस्ने भनिएको नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चा र सरकारबिचको वार्ता स्थगित भएको छ । सरकारले गृहकार्यका लागि समय नपुगेको बताएपछि वार्ता स्थगित भएको बताईएको छ । वार्तामा मोर्चाले राखेको मागमा सरकारले आज प्रतिक्रिर्या जनाउने अपेक्षा गरिएको थियो । माओवादी नेतृत्वको मोर्चा सरकार फेर्ने मागमा लचिलो भएपछि दलहरुबीच सहमतिको संभावना बढेको छ । 

गोलमेच सम्मेलन आयोजना गरिदिने सर्तमा ३३ दलीय मोर्चा सरकार परिवर्तनको मागवाट पछि हटने संकेत गरेको नेताहरुले बताएका छन । गोलमेच सम्मेलन, दलहरुबीच भएको ११ बुदे सहमति खारेजी लगायतको बिषयमा सहमति भए आफूहरु निर्वाचनका लागि तयार हुने जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो । 


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide