Welcome Guest!
twitter facebook rss

,

ब्रेक थ्रु को बिमोचन फर्सी फुटाएर

घनश्याम गौतम ।-
https://mail-attachment.googleusercontent.com/attachment/u/1/?ui=2&ik=fc35f6022c&view=att&th=14090e604c64477c&attid=0.2&disp=inline&safe=1&zw&saduie=AG9B_P-2rpiZDdI0nALJN1V3-BPF&sadet=1376821961336&sads=c5mMgTLPg3XeXRuwjALxdcVUYFkहाँस्य श्रृंखला तितो सत्य, मेरी बास्सै,झ्याई कुटी झ्याईका  कलाकारहरु द्वारा अभिनित हाँस्यव्ङ्ग   गाईजात्रे झटारो ब्रेक थु्र को प्रेस शो तथा विमोचन सेफ हाउस रिर्सोट गोठाटार काठमाण्डौमा सम्पन्न  भयो । शनिबार साँझ सम्पन्न बिमोचन तथा प्रेस शो कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार राम चन्द्र अधिकारी ं(गोक्ते काजी) ले फर्सी फुटाएर फर्सी भित्र बाट गाइजात्रे डि भि डि को बिमोचन गर्नु भएको थियो । राजनितिक बिषय बस्तुलाइ मसला बनाएर तयार पारिएको गाईजात्रे झटारोमा नक्कली नेता बनेर अभिनय गर्ने कलाकार कमल मैनाली, (माकुने) घनश्याम गौतम,(प्रचण्ड) राजाराजेन्द्र (शुसिल दा,) दिपक भट्टराई (फोरम) संगीता यादब, सुदर्शन सिलवाल, कुमार गजुरेल, युगज्योती गौतम, महेश्वर चापागाई, शैलेन्द्र रायमाझी, सुमन पुडाशैनी, दामोदर बिष्ट, डम्बर घिमिरे (कथा बाजे) लगायतका कलाकारका साथमा बरिष्ठ हाँस्य कलाकार सुरबिर पण्डित, र रामचन्द्र अधिकारी ले समेत अभिनय गर्नु भएको छ । शैलेन्द्र रायमाझी को लेखन निर्देशन रहेको प्रस्तुती मा एउटा प्रहशन र दुई वटा प्यारोडी गीत रहेका छन् प्यारोडी गीतको शब्द र संया्ेजन घनश्याम गौतम को छ भने यसका निर्माता महेश्वर चापागाइ हृन । बाजेज् ईन्टरप्राईजेज्ले उत्पादन गरेको गाईजात्रा झटारो लाई डिजिटल म्युजिकले बजारमा ल्याएको हो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide