Welcome Guest!
twitter facebook rss

,

नेकपा माओवादी पनि निर्वाचनमा सहभागी हुने

०२ भाद्र, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले घोषित मितिमै निर्वाचन हुने बताउनु भएको छ । दोस्रो संविधानसभाको निर्वाचनको मिति तोकिसकिएकाले त्यसमा कुनै फेरबदल नहुने उहाँको भनाइ थियो । जनकपुर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले असन्तुष्ट दलहरुसँगको वार्ता सकारात्मक भएकाले मङ्सिर ४ गते नै निर्वाचन हुनेमा कुनै शङ्का नरहेको बताउनु भएको हो ।

मधेशी जनअधिकार फोरम नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासंग सहमति भइ चुनावमा सहभागि हुन राजी भएको उल्लेखगर्दै दाहालले नेकपा माओवादीपनि चुनावमा भाल लिने उल्ल्ेख गर्नुभयो । अध्यक्ष दाहालले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि सरकारको वार्ता भइरहेकोले भोलि कुरा गरेर सहमतिमा ल्याउने उल्लेख गर्नुभयो । रामबृक्ष यादवको स्मृति दिबस मनाउन अध्यक्ष दाहाल जनकपुर पुग्नु भएको हो । धनुषाको क्षेत्रनं ६ मा आयोजित सभालाइ अध्यक्ष दाहालले संवोधनगर्ने कार्यक्रम छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide